बिहीबार, १५ चैत २०८०

लक्ष्मी बैंकका ३ नयाँ शाखा विस्तार

समयपोष्ट २०७७ मंसिर ४ गते १५:२४

Advertisement

लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा ३ नयाँ शाखा विस्तार गरेको छ ।

सो शाखाहरु ललितपुर जिल्लाको ललितपुर–८ पाटन, सुन्धारा, काठमाडौं जिल्लाको गोकर्णेश्वर–७, मूलपानी, र सोहीजिल्लाको टोखा–३, टोखामा रहेका छन् ।

यी ३ नयाँ शाखाहरुको स्थापनाको साथै लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा १२४ शाखा, ७ एक्स्टेन्सन काउण्टर, ५ हस्पिटल सेवा काउन्टर, १५५ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्टतथा ६१ शाखा–रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री