शनिबार, ८ वैशाख २०८१

हिमालयन डिष्ट्रीलरीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

समयपोष्ट २०७४ मंसिर १४ गते ६:३१

हिमालयन डिष्ट्रीलरीले गत आर्थिक बर्षमा प्रस्ताव गरेका लाभांश सुरक्षित गर्ने विहीबार अन्तिम दिन हो । कम्पनीले २१.०५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । अाजसम्म कायम सेयरधनीले मात्र लाभांश पाउनेछन् । कम्पनीले शुक्रबार साधारण सभाका लागि सेयरधनी किताब बन्द गर्ने भएकाले बोनस प्राप्त गर्न विहीबारसम्म सेयरधनी कायम भएको हुनुपर्छ । कम्पनीले २१.०५ प्रतिशत नगद लाभांश पारित गराउन मंसिर २९ गते १७ औ बार्षिक साधारण सभा आह्वान गरेको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री