शुक्रबार, १६ चैत २०८०

नेप्स ०.६ अंकले ओरालो लाग्यो

समयपोष्ट २०७४ मंसिर ११ गते ९:२६

सोमबार नेप्से परिसुचक ०.६ अंकले घटेर १५१३.७४ विन्दुमा ओर्लिएको छ । आज १ सय ५९ कम्पनीका १२ लाख कित्ता सेयर ६५ करोड रुपैयाँ बराबरमा किनबेच भएका छन् । आज चिलिमे जलविद्युत कम्पनीको सेयर सबैभन्दा बढी किनबेच भयो । 
यसदिन जलविद्युत समुह २४.१,फाईनान्स ३.६६ र अन्य समुह उपसुचक ४.६३ अंकले बढेका छन् । त्यसैगरी बाणिज्य बैंक समुह १.०३,ब्यापार ३.१३, होटल ३५.२३, विकास बैंक ४.९७, बिमा ३२.५३ र लघुवित्त समुह २.७९ अंकले घटेका छन् । 
 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री