लक्ष्मी बैंकको एक करोड १५ लाख ६३ हजार ६५२ कित्ता सेयर सुचीकृत
समयपोष्ट
२०७४ मंसिर ८ गते ८:२३
लक्ष्मी बैंकले अधिल्लो आर्थिक बर्ष २०७२/७३ मा वितरण गरेको १८.२९ प्रतिशत बोनस शुक्रबार नेप्सेमा सुचीकृत गरेको छ । बैंकको एक करोड १५ लाख ६३ हजार ६५२ कित्ता सेयर सूचीकरण भएको छ । बैंकले एक बर्ष ढिला गरि बोनस सेयर सुचीकृत गरेको हो । सेयरधनीले लक्ष्मी बैंकको बोनस खातामा प्राप्त भएपछि सेयर कारोबार गर्न सक्नेछन् ।
प्रतिक्रिया