मंगलबार, ११ वैशाख २०८१

युनिलिभरका प्रवन्ध निर्देशक चौहानले दिए राजिनामा

समयपोष्ट २०७४ मंसिर ६ गते ९:२८

युनिलिभर नेपालका प्रवन्ध निर्देशक सुयस चौहानले राजिनामा दिएका छन् ।  चौहानले मंगलबारबाट लागु हुने गरि राजिनामा दिएका हुन् । कम्पनीको प्रवन्ध निर्देशक हिन्दुस्थान युनिलिभरले नै चयन गरेर पठाउने गरेको छ । १५ महिना अघि श्रीकान्त श्रीनिवास माधवनको उत्तराधिकारीको रुपमा उनी नेपाल आएका थिए। 

Advertisement

fff

प्रतिक्रिया

सम्बन्धित सामाग्री