बिहीबार, १३ वैशाख २०८१

प्रकाश दाहालको अन्त्येष्टि आजै गरिने,शव अन्तिम श्रद्धान्जलीका लागि पेरिसडाँडामा राखिने

समयपोष्ट २०७४ मंसिर ३ गते ७:५८

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाशको आजै अन्त्येष्टि गरिने भएको छ । दाहालको आजै पशुपतिमा अन्त्येष्टि गरिने माओवादी प्रवक्ता पम्फा भुषालले जानकारी दिइन् । 

Advertisement

प्रवक्ता पम्फा भुषालका अनुसार दिउँसो ४ बजे उनको अन्त्येष्टि गरिनेछ।  त्यसअघि दाहालको शव दिउँसो पार्टी कार्यालय पेरिसडाँडामा अन्तिम श्रद्धान्जलीका लागि राखिनेछ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री