मंगलबार, ११ वैशाख २०८१

काङ्ग्रेस नेता रामचन्द्र पौडेललाई लक्षित गरि बम प्रहार

समयपोष्ट २०७४ मंसिर २ गते ११:१०

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई लक्षित गरी तनहुँको भानु–१० नेपाल डाँडामा प्रेसर कुकुर बम प्रहार भएको छ । 

Advertisement

वरिष्ठ नेता पौडेल गोरखा र लम्जुङको कार्यक्रममा सहभागी हुन जाँदै थिए । करिब ३ बजेको समयमा पौडेललाई लक्षित गरी बम प्रहार भएको हो ।

वमप्रहारबाट पौडेल सवार साधनको सिसा फुटेको छ ।  पौडेल र उनीसँग रहेका टोलीका सदस्यहरु भने सुरक्षित छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री