यि हुन् कर नतिर्ने २७ व्यापारी,आन्तरिक राजस्व विभागले सुची सहित निकाल्यो १५ दिने सुचना
समयपोष्ट
२०७४ कार्तिक २९ गते ८:५५
आन्तरिक राजस्व विभागले मूल्य अभिवृद्धि कर र आयकर नतिर्ने २७ व्यापारीक फर्म र सञ्चालकहरूका नाममा १५ दिने सार्वजनिक सूचना जारी गरेको छ । विभागले बुधबार जारी गरेको सुचनामा अार्थिक ठगी अभियोग खेपीरहेका सुधिर बस्नेतका ३ कम्पनी साथै विभिन्न स्वदेशी तथा विदेशी कम्पनीका सञ्चालकहरु समेत रहेका छन् । सुचनामा१५ दिनभित्र कर दाखिला नगरे कानून बमेजिम कर असुली गर्ने उल्लेख छ ।
प्रतिक्रिया