शुक्रबार, १६ चैत २०८०

नेप्से १३.७४ अंकले बढ्यो, ७१ करोडको कारोबार

समयपोष्ट २०७४ कार्तिक २७ गते ९:२७

सोमबार नेप्से परिसुचक १३.७४ अंकले बढेर १४९०.८८ विन्दुमा उक्लिएको छ । आज १ सय ५८ कम्पनीका १७ लाख कित्ता सेयर ७१ करोड रुपैयाँ बराबरमा किनबेच भएका छन् । आज गुराँस राईफ इन्स्योरेन्स कम्पनीको प्रमोटर सेयर सबैभन्दा बढी किनबेच भएको छ । आज होटल उपसुचक १२.०३  अंकले र विकास बैंक समुह उपसुचक २.३ अंकले घटेका छन् भने अन्य सबै उपसुचकहरु बढेका छन् । आज बाणिज्य बैंक समुह १०.९१,जलविद्युत समुह ७५.३१,फाईनान्स १०,बिमा १४.९,उत्पादनमुलक समुह १२.८ अन्य समुह १८.५१ र लघुविक्त समुह उपसुचक १०.९९ अंकले बढेका छन् । 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री