बिहीबार, १३ वैशाख २०८१

केरुङ-काठमाडौं र काठमाडौं पोखरा हुँदै लुम्बिनी रेलमार्ग बनाउन चिनियाँ काठमाडौंमा

समयपोष्ट २०७४ कार्तिक २० गते २:३१

केरुङ-काठमाडौं र काठमाडौं पोखरा हुँदै लुम्बिनीसम्म जोड्ने रेलमार्ग बनाउन स्थलगत अध्ययन गर्न चिनियाँ उच्च अधिकारीको एउटा टोली सोमबार काठमाडौं आउँदैछ । 

Advertisement

‘केरुङ – काठमाडौं रेलमार्ग अध्ययन गर्न उच्च चिनियाँ टोली राजधानीमा’ शीर्षक दिएर नागरिक दैनिकले समाचारमा लेखेको छ रेलमार्गको स्थलगत अध्ययनका लागि चिनियाँ उपमन्त्रीसहितको उच्चस्तरीय २३ सदस्यीय टोलीले मुलुकका अन्य भागमा पनि रेल मार्ग निर्माणको अध्ययन गर्न छलफल गर्नेछ ।

मुलुकमा रेलमार्गको पूर्वाधार निर्माण गर्ने विषयमा स्थलगत अध्ययन गर्ने यो टोली चार दिनसम्म अध्ययन र दुईपक्षीय बैठक सम्पन्न गरी शनिबार र्फकने योजना छ ।

नागरिकबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री