शुक्रबार, १६ चैत २०८०

महानगरका मेयरमाथि दोषैदोष: वैठक बस्न सकेन

समयपोष्ट २०७४ कार्तिक १९ गते ३:०६

ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै अधिकांश वडाध्यक्षसहित कार्यपालिका सदस्यहरुले विरोध गरेका छन् ।

Advertisement

प्रमुख महर्जन निरङकुश तबरले चलेको भन्दै १४ जना वडाध्यक्षसहित ८ जना नगर कार्यपालिकाका सदस्यहरुले विरोध गरेका हुन् ।

विरोधका कारण शुक्रबार तय गरिएको महानगरपालिकाको वैठक स्थगित गरिएको छ ।  नेपाल समाचारपत्रबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री