बिहीबार, १५ चैत २०८०

सिफारिस माओवादीको, टिकट कांग्रेसबाट

समयपोष्ट २०७४ कार्तिक १६ गते ३:३८

प्रतिनिधिसभा सदस्यका लागि माओवादी केन्द्रबाट प्रत्यक्षतर्फ सिफारिस विजय सम्बाहाम्फेलाई कांग्रेसले प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनाएको छ । 
उनी निजी तथा ववसायिक विद्यालय अर्गनाईजेसन नेपाल प्याव्स का केन्द्रीय अध्यक्ष पनि हुन् । माओवादीमा उनी सल्लाहकार थिए । 

Advertisement

कांग्रेसले सम्बाहाम्फेलाई प्रदेशसभा ख बाट प्रत्यक्षतर्फ उम्मेदवार बनाएको जिल्ला सभापति गोविन्द ढुंगानाले जानकारी दिए । फेदाप गाउँपालिका ३, जलजलेका  सम्बाहाम्फे ५ बर्षअघि कांग्रेस छाडेर माओवादी प्रवेश गरेका थिए । 
उनलाई कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार पार्टीमा स्वाग गरे ।   कान्तिपुरबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री