बिहीबार, १३ वैशाख २०८१

टीभीएस अपाचे सिरिज सप्तरङ्ग सिजन २ सम्पन्न

समयपोष्ट २०७६ मंसिर ११ गते १९:५८

Advertisement

जगदम्बा मोटर्सले नेपालमा आधिकारिक रुपमा बिक्रीवितरण गर्दै आएको टीभीएस अपाचे सिरिज मुख्य प्रायोजक रहेको देशकै एक विशाल साँगीतिक कार्यक्रम टीभीएस अपाचे सिरिज सप्तरङ्ग सिजन २ ले सातवटै प्रदेशमा भव्य कार्यक्रम सम्पन्न गरेको छ ।

देशलाई सँगीतको माध्यमबाट जोड्ने प्रयासका साथ गत कार्तिक २० गतेदेखि शुरु गरिएको यो कार्यक्रम यही मंसिर ४ गते सम्पन्न भएको छ ।

भिजिट नेपाल २०२० लाई लक्षित गरी यस साँगीतिक कार्यक्रमको प्रमुख आकर्षण महानायक राजेश हमालको साथमा जितु नेपाल, गायक सुगम पोखरेल, हिमाल सागर, मेलिना राई लगायतका चर्चित कलाकारहरुले आ–आफ्नो प्रस्तुतिद्वारा उपस्थित दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री