बिहीबार, १३ वैशाख २०८१

१० वर्षको उमेरमा ऋतिकले गरेको ‘डान्स’ भाइरल (भिडियो )

समयपोष्ट २०७६ मंसिर ३ गते ११:०१

Advertisement

बलिउड अभिनेता ऋतिक रोशनकी आमा पिंकी रोशनले इन्ष्टाग्राममा एक भिडियो सेयर गरेकी छिन् । जसमा  ऋतिक निकै परिपक्क तरिकाले अन्य बालबालिकासंग नाँचिरहेका छन् । उनले १० वर्षको कलिलो उमेरमा नै गरेको यो नृत्यले सबैको ध्यान तानेको छ ।

पिंकीको उक्त भिडियोमा डिजाइनर जोडी सन्दिप खोसला र अबू जानीले रेड हार्ट इमोजी रियाक्ट गरेका छन् ।

नृत्यमा पोख्त बलिउड अभिनेता ऋतिक रोशन हाल ४५ वर्ष पुुगेका छन् ।

उनले पछिल्लो फिल्म ‘वार’ मा ‘जय जय शिव शंकर’ गीतमा टाइगर श्राँफलाई दिएको चुनौतीले पनि उनी अझै उत्तिकै नृत्यमा पोख्त छन् भन्ने प्रमाण दिन्छ । एजेन्सी

 

View this post on Instagram

#onecapturedmoments

A post shared by Pinkie Roshan (@pinkieroshan) on

प्रतिक्रिया

सम्बन्धित सामाग्री