शुक्रबार, १६ चैत २०८०

सुर्खेतको छिञ्चुमा लक्ष्मी बैंककोे ११७ औँ शाखा

समयपोष्ट २०७६ मंसिर २ गते १२:३६

Advertisement

लक्ष्मी बैंकले सुर्खेतको छिञ्चुमा ११७ औँ शाखा संचालनमा ल्याएकोे छ ।

यस शाखामार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पुर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु ब्यवसायिमाझ बित्तिय पहुँच पुर्याउने लक्ष्य राखेको छ।

यससंगै बैंकको शाखा संजाल ४८ जिल्लामा ११७ शाखा,२ एक्सेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १४२ एटिएम, २५०० भन्दा बढि
रेमिटेन्स् एजेन्ट तथा ६४ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगिसकेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री