बिहीबार, १३ वैशाख २०८१

विमल घर्तीमगरसहित चार खेलाडी क्लबमा यस्तो अवस्थामा फेला परे, राष्ट्रिय टिमबाट बर्खास्त

समयपोष्ट २०७६ कार्तिक ३० गते १९:२६

Advertisement

अखिल नेपाल फुटबल संघ (एन्फा)ले स्टार फर्वार्ड विमल घर्तीमगरसहित चार जनालाई राष्ट्रिय टिमबाट बर्खास्त गरेको छ ।

मध्यरातमा ठमेलका विभिन्न क्लबमा फेला पारेपछि एन्फाले मिड फिल्डर अन्जन विष्ट,अर्का मिड फिल्डर सन्तोष तामाङ र डिफेन्डर दिनेश राजवंशीलाई बर्खास्त गरेको हो ।

विश्वकप २०२२ को छनोटमा कुवेतविरुद्ध खेल्ने नेपाली टिमका खेलाडीलाई अनुशासनहीन काम गरेको भन्दै बर्खास्त गरेको एन्फाले जनाएको छ ।

एन्फाका उच्च पदाधिकारीले प्रशिक्षक योहान कालीनसँगको छलफलपछि उनीहरुलाई टीमबाट बर्खास्त गरेको हो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री