बुधबार, १२ वैशाख २०८१

रणवीर र दीपिकाको पहिलो बर्षगाँठ मन्दिरमा

समयपोष्ट २०७६ कार्तिक २८ गते १८:१०

Advertisement

बलिउडका नायक रणवीर सिंह र नायिका दीपिका पादुकोणले आज विवाहको पहिलो बर्षगाँठ मनाएका छन् ।

गत वर्षको नोभेम्बर १४ मा बिबाह बन्धनमा बाँधिएएको यो जोडी पहिलो बर्षगाँठ मनाउन परिवारसहित मन्दिरमा पुगे । तिरुमाला मन्दिरमा पुगेर उनीहरुले दर्शन गरे । बिबाहको मण्डपमा लगाउने जस्तो पहिरनमा रणवीर र दीपिका प्रस्तुत भएका थिए ।

गत वर्षको नोभेम्बर १४ मा करिव ६ वर्ष प्रेममा रमाएपछि उनीहरुले बिहे गर्ने निर्णय गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री