शनिबार, ८ वैशाख २०८१

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई ट्रयाङ्कुलिटी स्पामा ३० प्रतिशतसम्म छुट

समयपोष्ट २०७६ कार्तिक २८ गते १७:२६

Advertisement

 

 

मुक्तिनाथ विकास बैंक र ट्रयाङ्कुलिटी स्पा बीच बैंकका ग्राहकहरुलाई स्पामा  तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

 

सम्झौता पत्रमा ट्रयाङ्कुलिटी स्पाको तर्फबाट बजारीकरण तथा विक्री प्रबन्धक बन्दना गुरुङ्ग र मुक्तिनाथ विकास बैंकका तर्फबाट बजारीकरण विभागका विभागीय प्रमुख बसन्त बक्सीेले हस्ताक्षर गरे  ।

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक ग्राहकहरूले ट्रयाङ्कुलिटी स्पामा तोकिएका विभिन्न सेवाहरुमा ३० प्रतिशत सम्म छुट पाउने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री