शुक्रबार, १६ चैत २०८०

चीनियाँ अतिक्रमणको विरोधमा काठमाडौंमा प्रर्दशन

समयपोष्ट २०७६ कार्तिक २८ गते १३:३०

Advertisement

चीनियाँ अतिक्रमणको विरोधमा काठमाडौंको पर्यटकीय स्थल ठमेलमा प्रर्दशन भएको छ । स्थानियहरुले स्वतन्त्र नागरिक समुहका नामबाट चीनियाँ अतिक्रमणको विरोधमा प्रदर्शन गरेका हुन् ।

अतिक्रमणको विरोधमा व्यानर तथा प्लेकार्ड प्रदर्शन गर्दै र्‍याली निकालिएको हो  ।  उनीहरुले चीनले  अवैधानिक रुपमा  कब्जा गरिएको नेपाली भुमि  फिर्ताको माग गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री