शुक्रबार, ७ वैशाख २०८१

माछापुच्छ्रे बैंकको चितवन देखि कैलालीसम्म ११ नयाँ शाखा संचालनमा

समयपोष्ट २०७६ कार्तिक २८ गते १०:४४

Advertisement

माछापुच्छ्रे बैंकले देशका विभिन्न जिल्लाहरुमा ११ वटा नयाँ शाखा कार्यालयहरु संचालनमा ल्याएको छ ।

बैंकले चितवनको हाकिमचोक र पर्सा नवलपरासीको वर्दघाट, रुपन्देहीको मनिग्राम, कपिलबस्तुको चन्द्रौटा र तैलिहवा, दाङको तुलसीपुर र लमही, वर्दियाको गुलरिया तथा कैलालीको लम्की र अत्तरियामा ११ नयाँ शाखा कार्यालयहरुको औपचारिक उद्घाटन गरेको हो ।

उक्त शाखा कार्यालयहरुको सम्बन्धित महानरपालीका तथा नगरपालीकाका स्थानिय जनप्रतिनिधि एंव माछापुच्छ्रे बैंकका अध्यक्ष डा. बिरेन्द प्रसाद महतोले संयुक्त रुपमा उद्घाटन गरे । यी शाखाहरुसँगै बैंकको शाखा संजाल १४४ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री