बिहीबार, १३ वैशाख २०८१

नेपाल इन्भेष्टमेन्ट बैंकले घोषणा गर्यो लाभांश

समयपोष्ट २०७६ कार्तिक २७ गते १२:४३

Advertisement

नेपाल इन्भेष्टमेन्ट बैंकले लाभांस घोषणा गरेको छ। बैंकले गत आर्थिक वर्षको नाफाबाट १०.५ प्रतिशत बोनस शेयर र ८.५ नगद लाभांस दिने भएको हो।

बुधबार विहान बसेको सञ्चालक समितिको बैठकले एक अर्ब ३५ करोड रुपैयाँको बोनस शेयर र एक अर्ब ९ करोड रुपैयाँ नगद लाभांस दिने प्रस्ताव आगामी साधारणसभा पेश गर्ने निर्णय गरेको हो।

बैंकले घोषणा गरेको लाभांस नेपाल राष्ट्र बैंकबाट अनुमति पाएपछि साधारणसभामा पेश गर्न पाइने छ। साधारणसभाले लाभांस पारित गरेसँगै शेयरधनीहरुले प्राप्त गर्न सक्ने छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री