बिहीबार, ६ वैशाख २०८१

‘अघोरी बाबा’की श्रीमती शारदा पाण्डे पक्राउ

समयपोष्ट २०७६ कार्तिक २५ गते १८:४०

Advertisement

प्रहरीले आफूलाई ‘अघोरी बाबा’ बताउने विजय केसीकी श्रीमती भनिने शारदा पाण्डेलाई पक्राउ गरेको छ ।

पाण्डेलाई महानगरीय प्रहरी बृत्त बौद्धले ठगी गरेको आरोपमा अनुसन्धानको लागि पक्राउ गरेको हो ।

पाण्डेविरुद्ध अमेरिका लगिदिन्छु भन्दै ठगी गरेको आरोपमा आइतबार बौद्ध प्रहरीमा एक महिलाले उजुरी गरेकी थिइन् ।

पाण्डेविरुद्ध अमेरिका लगिदिन्छु भन्दै ठगी गरेको आरोपमा आइतबार बौद्ध प्रहरीमा एक महिलाले उजुरी गरेकी थिइन् ।

युट्युबमा भाइरल बनेका अघोरी बाबासँग केही महिनाअघि बिहे गरेको भन्दै पाण्डेले युट्युबहरुमा अन्तर्वार्ता दिँदै आएकी थिइन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री