शुक्रबार, १४ वैशाख २०८१

४० कटेपछि बलिउडमा ब्याक हुँदै शिल्पा

समयपोष्ट २०७६ कार्तिक २५ गते १४:२९

Advertisement

बलिउड नायिका शिल्पा सेट्टी पुन: बलिउड प्रवेश गर्ने भएकी छिन् ।

१३ बर्षपछि शब्बीर खानको फिल्म निकम्माबाट शिल्पाले बलिउड प्रवेश गर्न लागेकी हुन् । १५ बर्षको उमेरमै बलिउड छिरेकी उनी

सन् २००७ मा रिलिज भएको फिल्म लाइफ इन अ मेट्रो पछि कुनै पनि फिल्ममा देखिएकी थिइनन् ।

ब्यवसायी राज कुन्द्रासंग विवाह गरेकी ४४ बर्षकी यि नायिकाको हाल एक छोरा छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री