बिहीबार, १३ वैशाख २०८१

टिकटकबाट भाइरल दिदीबहिनी अब चलचित्रमा

समयपोष्ट २०७६ कार्तिक २५ गते १४:११

Advertisement

टिकटक हुदै म्युजिक भिडियो र विज्ञापनमा सफल हुदै आएका प्रिन्सी खतिवडा र प्रिज्मा खतिवडा चलचित्रको गीतमा देखिने भएका छन् ।

चलचित्र ‘लभ डायरिज’ को ‘छम छम’ बोलको गीतमा अब यी दुई दिदी बहिनीलाई हेर्न सकिने छ । फागुन २ बाट रिलिज हुने तयारीमा रहेको चलचित्र ‘लभ डायरिज’ को उक्त गीतमा अर्जुन पोख्रेलको शब्द तथा संगीत रहेको छ।

गीतमा सुशील श्रेष्ठको साथमा यी दुईले कम्मर मर्काएका छन् । प्रिन्सी प्रिज्माको यो पहिलो चलचित्रको गीत हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री