शुक्रबार, १६ चैत २०८०

चीनमा बालबालिकालाई अनलाइन गेम खेल्न रोक

समयपोष्ट २०७६ कार्तिक २१ गते १२:०८

Advertisement

चीनमा बालबालिकाहरुलाई अनलाइन गेम खेल्न प्रतिबन्ध लगाइएको छ ।

१८ वर्ष भन्दा कम उमेरका बालबालिकालाई गेम प्रतिबन्ध लगाइएको सरकारी घोषणामा उल्लेख भएको बीबीसीले जनाएको छ । उनीहरुलाई १० बजेदेखि ८ बजे सम्म गेम खेल्न प्रतिबन्ध लगाइएको हो ।

चीनले भिडियो गेमको लतलाई हटाउन र बालबालिकाको स्वास्थ्यलाई ध्यान दिएर यो नियम ल्याएको हो । चीन विश्वकै सबैभन्दा ठूलो गेमिङ्ग मार्केटका रुपमा चिनिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री