बुधबार, १२ वैशाख २०८१

पाल्पामा मन्दिर जाँदै गरेको जिप दुर्घटना

समयपोष्ट २०७९ असोज १८ गते १८:४२

Advertisement

पाल्पामा जिप दुर्घटना भएको छ ।

रैनादेवी छहरा गाउँपालिका वडा नं ३, भुवनपोखरीस्थित गोखुङ्गामा पञ्चबलिका लागि मन्दिर गएको लु १ ज २५८३ नम्बरको जिप मङ्गलबार बिहान दुर्घटना भएको हो ।

दुर्घटनामा ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घाइतेमध्ये १ जनाको अवस्था गम्भीर छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री