शुक्रबार, १४ वैशाख २०८१

उदयपुरको नेपालटारमा सनराइज बैंकको शाखारहित बैंकिङ सेवा

समयपोष्ट २०७३ कार्तिक १२ गते ३:३२

सनराइज बैंक लिमिटेडले आफ्नो शाखारहित बैंकिङ्ग सेवा उदयपुर पञ्चावतीस्थित नेपालटारमा सुरू गरेको छ । बैंकको गाईघमट शाखाका प्रमुख विश्वेश्वर नायकको उपस्थितिमा पञ्चावती गाविसका सचिव खिलराज कार्कीले सेवाको उद्घाटन गरे । सो अवसरमा बैंकको गाईर्घाट शाखाका प्रमुख विश्वेश्वर नायकले शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्नुको उद्घेश्य प्रष्ट पारे ।उनले शाखारहित बैंकिङ्ग सेवाका व्यावसायिक प्रतिनिधि बोधकुमार घिमिरेलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरे ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री