बुधबार, १२ वैशाख २०८१

प्रदेश प्रमुख समक्ष मुख्यमन्त्री शाक्यले बुझाइन् राजीनामा

समयपोष्ट २०७८ कार्तिक १० गते १५:४०

Advertisement

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष राजीनामा बुझाउनुभएको छ ।

बुधबार प्रदेश प्रमुखको कार्यालयमा पुगेर शाक्यले राजीनामा बुझाउनुभएको हो ।

मुख्यमन्त्री शाक्यले आज प्रदेशसभा बैठकमा राजीनामाको घोषणा गर्नुभएको थियो ।

सत्तारुढ दल नेकपा एमाले विभाजन भएपछि मुख्यमन्त्री शाक्य नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री