बिहीबार, १५ चैत २०८०

एकतावद्ध भएर अघि बढ्न मुख्यमन्त्री शाक्यको आह्वान

समयपोष्ट २०७८ कार्तिक १० गते १४:२६

Advertisement

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले एकतावद्ध भएर अघि बढ्न आव्हान गर्नुभएको छ ।

बुधबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले सबैलाई एकतावद्ध भएर अघि बढ्न आव्हान गर्नुभएको हो ।

मुख्यमन्त्री शाक्यले प्रदेशसभा बैठकमा आफूले पेस गरेको विश्वासको मतमाथि भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले लोकतान्त्रिक अधिकारका लागि आफूले लामो समयदेखि संघर्ष गर्दै आएको बताउँनुभयो ।

मुख्यमन्त्री शाक्यले संसदको गरिमा बचाउन संघीय लोकतान्त्रिक गणतन्त्र र संघीयता आवश्यक भएको बताउँनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री