शुक्रबार, ७ वैशाख २०८१

नुवाकोटको किस्पाङमा बस दुर्घटना

समयपोष्ट २०७८ कार्तिक १ गते ११:५३

Advertisement

नुवाकोटको किस्पाङमा बस दुर्घटना भएको छ ।

सोमबार बिहान काउलेबाट काठमाडौंतर्फ जाँदै गरेको बा४ख ५७६२ नम्बरको बस किस्पाङ गाउँपालिका–५, माने गाउँमा दुर्घटना हुँदा २० जना घाइते भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका अनुसार घाइते भएकाहरुलाई उपचारका लागि स्थानीय अस्पताल पठाइएको छ ।

काउलेबाट काठमाडौंतर्फ जाँदै गरेको बा४ख ५७६२ नम्बरको बस किस्पाङ गाउँपालिका–५, माने गाउँमा दुर्घटना भएको हो ।

बस अनियन्त्रित भई पहाडको भित्तामा ठोकिएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री