शुक्रबार, १६ चैत २०८०

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

समयपोष्ट २०७८ कार्तिक १ गते १०:१९

Advertisement

नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक पेरिसडाँडामा जारी छ ।

सोमबार विहान ८ बजेबाट सुरु भएको बैठकमा पार्टीको सांगठनिक विषयमा छलफल भइरहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले बताए ।

कार्तिक १३ गते वडा र मङ्सिर ४ गते पालिकाहरुको सम्मेलन गर्ने माओवादी केन्द्रको तयारी छ ।

यस्तै माओवादी केन्द्रले पुस ११ गतेदेखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्दै छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री