मंगलबार, ११ वैशाख २०८१

एनआईबिएल एस क्यापिटल साहस उर्जाको शेयर रजिष्ट्रार नियुक्त

समयपोष्ट २०७८ असोज १७ गते १८:२५

Advertisement

साहस उर्जा लिमिटेडले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रार नियुक्त गरेको छ ।

आइतबार साहस उर्जा लिमिटेड र एनआईबिएल एस क्यापिटल लिमिटेड विच शेयर रजिष्ट्रार नियुक्ती गर्ने सम्बन्धी सम्झौता भएको छ । ​

उक्त सम्झौतामा साहस उर्जा लिमिटेडबाट प्रबन्ध संचालक श्रीशुसिल थापा र एनआईबिएल एस क्यापिटलका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत ख बहादुर थापा र सहायक महाप्रबन्धक श्रीसचिन्द्र ढुंगानाले हस्ताक्षर गर्नुभएको छ ।

आजकै मितिबाट उक्त सम्झौता लागु हुने समेत जनाइएको छ ।

साहस उर्जा लिमिटेड वि. स. २०७० माघ १९ गते प्राइभेट लिमिटेड कम्पनीको रूपमा स्थापित भई वि. स. २०७१ भाद्र २९ मा पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री