शुक्रबार, १६ चैत २०८०

सिजी मोबाइलले ल्यायो  क्यास ब्याक अफर

समयपोष्ट २०७३ असोज १७ गते ७:०८

 

Advertisement

काठमाडौं। चौधरी समूहको कम्पनी सिजी मोबाइलले दसैँलाई लक्षित गर्दै क्यास ब्याक अफर ल्याएको छ।
 
अफर अन्तर्गत विभिन् मोडलका मोबाइल किन्दा ग्राहकहरुले नगद छुट पाउँने छन्।

विभिन्न मोडलहरुमा ६ सय रुपैयाँदेखि ४ हजार रुपैयाँसम्म छुट दिइने कम्पनीले  जनाएको छ। 
 
कम मूल्यमा उच्च क्षमताको स्मार्टफोन चलाउन खोज्ने ग्राहकलाई लक्षित गरेर यो योजना ल्याइएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यो योजना देशभर लागु हुने छ । योजना सीमित अवधिसम्म कायम रहको कम्पनीले जनाएको छ। 

प्रतिक्रिया

सम्बन्धित सामाग्री