बिहीबार, १३ वैशाख २०८१

काठमाडौँका सिडिओलाई कोरोना संक्रमण

समयपोष्ट २०७७ कार्तिक १३ गते २०:०७

Advertisement

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई कोरोना भाइरसको संक्रमण देखिएको छ । टाउको दुखेपछि उनले पीसीआर परीक्षणका लागि स्वाब दिएकोमा रिपोर्ट आज पोजेटिभ आएको हो।

उनकी श्रीमतीलाई पनि कोरोना देखिएको बताईएको छ ।

दाहाल श्रीमतीसहित होम आइसोलेसनमा बसेको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री