शुक्रबार, १६ चैत २०८०

अश्लिल गीत गाएको आरोपमा एक पटक पक्राउ परिसकेका भिटेनले फेरी ल्याए उस्तै ‘पारा’ (भिडियोसहित)

समयपोष्ट २०७७ कार्तिक १३ गते १५:२३

Advertisement

चर्चित र्‍यापर भिटेन उर्फ समिर घिसिङले गाएको नयाँ र्‍याप ‘पारा’ले ५ दिनमा १० लाख ९२ हजार बढी भ्यूज पाउन सफल भएको छ ।

यूट्यूवको नेपाल ट्रेन्डिङको एक नम्बरमा उक्लेको उक्त गीतमा अश्लिल शब्दको प्रयोग भएको छ । एक वर्ष अगाडि भिटेन अश्लिल गीत गाएको आरोपमा पक्राउ परेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री