बिहीबार, ६ वैशाख २०८१

जन्मदिनको पार्टी हेनुहोस् किमको ‘बोल्ड लुक्स’

समयपोष्ट २०७७ कार्तिक १३ गते १३:४७

Advertisement

अभिनेत्री किम कार्दशियन आफ्ना नजिकका साथीभाई र आफन्तसंग ४० औँ जन्मदिन मनाएकी छिन् ।

जन्मदिनमा उनी निकैनै भिन्न लुक्समा देखा परेकी छिन् । जुन तस्विर तस्बिर इन्टरनेटमा भाइरल भइरहेका छन् ।

छोटो तथा डीप नेक मेटेलिक गोल्ड ड्रेसमा उनी निकै बोल्ड देखिएकी छन् ।

ड्रेसका साथ मिल्ने खालको उनले हिल्स समेत लगाएकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री