बिहीबार, १३ वैशाख २०८१

आफ्नै घरमा पालेको भैंसीले हान्दा एक जना चट्

rss २०७७ कार्तिक १२ गते २१:०६

Advertisement

दाङमा भैंसीले हानेर एक महिलाको मृत्यु भएको छ ।

गढवा गाउँपालिका वडा नम्बर ६ बालापुर निवासी ५५ वर्षीया राधा यादवको आज मृत्यु भएको हो ।

चराएर घर फर्कने क्रममा आफ्नै घरमा पालेको भैंसीले उनलाई हानेको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ । घाइते यादवको उपचारका क्रममा लमही अस्पतालमा मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री