शुक्रबार, १६ चैत २०८०

उपत्यकामा मात्रै ८ सय ४३ जनामा कोरोना

समयपोष्ट २०७७ कार्तिक १२ गते १६:३०

Advertisement

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ८ सय ४३ जनामा कोरोना पुष्टि भएको छ ।

जसमध्य काठमाडौँमा ६सय ९६,भक्तपुरमा २९ र ललितपुरमा १ सय १८ जनामा संक्रमण पुष्टि भएको छ । उपत्यकासहित आज देशभर थप १ हजार ९ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर ८ हजार २ सय ४८ पिसिआर परिक्षण गर्दा १ हजार ९ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री