शनिबार, ८ वैशाख २०८१

हेर्नुहोस् प्रियंकाको आयुष्मानसंगको पहिलो दशैँ

समयपोष्ट २०७७ कार्तिक ११ गते १७:१६

Advertisement

नायिका प्रियंका कार्कीको यो बर्ष विवाहपछिको पहिलो दशैँ ।

बिजया दशमीकोे दिनमा परिवारका साथ टिका ग्रहण गर्दै गरेका तस्विरहरु उनले सार्वजनिक गरेकी छिन् । रातो सारीमा उनी निकै सुन्दर देखिएकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री