शुक्रबार, ७ वैशाख २०८१

दशैंको शुभकामना दिंदै चिनियाँ राजदूतले गाईन ‘रेशम फिरिरि’ (हेर्नुहोस् भिडियो)

समयपोष्ट २०७७ कार्तिक १० गते ११:५७

Advertisement

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाली गीत गाउँदै दसैँको शुभकामना सन्देश दिएकी छिन् ।

राजदूत यान्छीले चर्चित नेपाली गीत ‘रेशम फिरिरि’ गाएकी हुन् ।

सामाजिक सञ्जालमा गीत गाएको भिडियो पोष्ट गर्दै उनले लेखेकी छिन्, ‘ मेरा सहकर्मीहरू र मैले नेपाली गीत रेशम फिरिरि अभ्यास गर्यौं र अन्तमा हामी गाउन सफल भएका छौं। यसले सबैलाई शौभाग्य र खुशी ल्याओस् ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री