शनिबार, १३ मंसिर २०७७

नबिल बैंकका निवर्तमान अध्यक्ष पौडेलको कोरोना संक्रमणबाट मृत्यु

समयपोष्ट २०७७ कार्तिक ९ गते १६:४६

Advertisement

नबिल बैंकका निवर्तमान अध्यक्ष शम्भुप्रसाद पौडेलको कोरोना संक्रमणका कारण निधन भएको छ।

उनको ह्याम्स हस्पिटलमा उपचारको क्रममा निधन भएको हो।

Advertisement

पौडेल नबिलमा २०४२ सालदेखि अनवरत संचालक समितिमा थिए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री