शनिबार, ८ वैशाख २०८१

हेर्नुहोस् नेहा कक्कडको मेहन्दी देखि विवाह समारोहसम्मका तस्विर

समयपोष्ट २०७७ कार्तिक ९ गते १०:१०

Advertisement

बलिउडकी प्रसिद्ध गायिका नेहा कक्कड़ले रोहनप्रित सिंहसंग विवाह गरेकी छिन् ।

शनिबार दिल्लीमा उनले पारिवारिक सदस्य र केही नजिकका साथीहरुकाबीच रोहनसंग विवाह गरेकी हुन् ।

खबरका अनुसार नेहा अब रोनसंग पञ्जाव जानेछिन् । उनीहरुले पञ्जाबमै रिसेप्सनको आयोजना गर्नेछन् । तर नेहा र रोहनको परिवारले भने आधिकारिक रुपमा यसबारे पुष्टि गरिसकेका छैनन् । हेर्नुहोस् नेहाको हल्दी,मेहन्दी देखि विवाह समारोहसम्मका तस्विरहरु जुन हाल सामाजिक सञ्जालमा भाइरल भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री