शुक्रबार, १६ चैत २०८०

टीकाको शुभ साइत सार्वजनिक

समयपोष्ट २०७७ कार्तिक ८ गते ७:२१

Advertisement

बडादशैँको टीकाको शुभ साइत कात्तिक १० गते सोमबार बिहान १०.१९ बजे उत्तम भनेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले सो जानकारी दिएको हो ।

यसैगरी देवी विसर्जनको साइत बिहान १०.११ बजे भनेको छ ।

गृह मन्त्रालयका उपसचिव वासुदेव घिमिरेद्वारा प्रेषित अभिलेखमा समेत सोही समय जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री