बिहीबार, १५ चैत २०८०

कोरोना संक्रमणका कारण मुख्यमन्त्री पौडेलको स्वास्थ्य अवस्था गम्भिर

समयपोष्ट २०७७ कार्तिक ७ गते १६:०८

Advertisement

कोरोना संक्रमणका कारण बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलको स्वास्थ्य अवस्था गम्भिर बनेको छ ।

पौडेललाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ । मुख्यमन्त्री पौडेललाई लक्षणसहितको कोरोना संक्रमण भएको थियो ।

उनकी श्रीमती विजया पौडेललाई पनि कोरोना संक्रमण भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री