शुक्रबार, ७ वैशाख २०८१

“पोण्ड्स फेष्टिभ रेडि सेल्फी ” प्रतियोगिता हुँने, यसरी सहभागी हुनुहोस्

समयपोष्ट २०७७ कार्तिक ६ गते १५:५०

Advertisement

पोण्ड्स नेपालले “पोण्ड्स फेष्टिभ रेडि सेल्फी ” प्रतियोगिताको सुरुवात गरेको छ ।

पोण्ड्स नेपालले महान चाड बडा दशैं मनाउन उत्साहित नेपालीहरूको लागि सेल्फी प्रतियोगिता आयोजना गरेको छ ।

यस सेल्फी प्रतियोगितामा भाग लिनको लागि सहभागीहरुले दशैं मनाउनको लागि तयार भएको आफ्नो फोटो खिचेर पोण्ड्स नेपालको अधिकारिक फेसबुक ह्याण्डलमा मेसेज पठाउनु पर्ने छ र सो फोटोहरु प्राप्त भए पश्चात प्रतियोगीहरुको सहमतिसंग पोण्ड्स नेपालको अधिकारिक फेसबुक पेजमा पनि अपलोड गरिने छ र साथै सहभागीहरुले आफ्नो फेसबुक पेजमा पनि आफ्नो फोटो शेयर गर्नु पर्ने छ ।

अपलोड भएका फोटोहरु मध्ये ५ सहभागीहरुलाई छनौट गरी लक्की ड्र मार्फत यस प्रतियोगिताको बिजेता घोषणा गरिनेछ । बिजेताहरुले उपहार स्वरुप पोण्ड्सको तर्फबाट गिफ्ट ह्याम्पर पाउनेछन् । “पोण्ड्स फेष्टिभ रेडि सेल्फी ” कार्तिक ५ देखि १५ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री