बुधबार, १२ वैशाख २०८१

असईसँगै गस्ती गएका प्रहरी जवान साउँद यस्तो अवस्थामा परे फेला

समयपोष्ट २०७७ कार्तिक ४ गते ११:३५

Advertisement

प्रहरी जवान रामबहादुर साउँद मोहना नदीमै मृत फेला परेका छन् ।

मंगलबार प्रहरी जवान साउँदको शव मोहना नदीमै फेला परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

शनिबार साँझ ८ बजे कैलालीको धनगढी उपमहानगरपालिका १२ को अस्थायी प्रहरी बिट जुगेडाका इन्चार्ज (असई) गोविन्द विकसँगै साउँद मोटरसाइकलमा गस्ती गएका थिए ।

गस्ती गएकामध्ये असई विक आइतबार बिहान मृत अवस्थामा मोहना नदीमा फेला परे पनि प्रहरी जवान साउँदको अवस्था भने अज्ञात थियो ।

विकले चढ्ने बा.५८प ५२८४ नम्बरको मोटरसाइकल शव भेटिएको स्थानदेखि साढे २ किलोमिटर पश्चिमतर्फ भेटिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री