बिहीबार, १३ वैशाख २०८१

सानिमा बैंकले घोषणा गर्यो लाभांश

समयपोष्ट २०७७ असोज २८ गते १२:०८

Advertisement

सानिमा बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ।

बैंकले हाल कायम चुक्ता पूँजीको १३.६० प्रतिशत (कर सहित) लाभांश वितरण गर्ने घोषणा गरेको हो।

असोज २७ गते सम्पन्न बैंकको सञ्चालक समितिको बैठकले ३.६० प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस शेयर गरी कुल १३.६० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

हाल बैंकको चुक्तापूँजी ८ अर्ब ८० करोड १३ लाख रुपैयाँ छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री