बिहीबार, १३ वैशाख २०८१

घिसिङको निर्देशन प्रभावहीनः निर्माणस्थलमा जाँदैनन् आयोजना प्रमुख

समयपोष्ट २०७४ कार्तिक १२ गते २:५३

नेपाल विधुत प्राधिकरणले निर्माणमा अवरोध हुने भन्दै प्रमुखलाई अयोाजनास्थलमै साई अफिस बस्न बारम्बर निर्देशन दिए पनि अधिांश प्रमुखले बेवास्ता गरेका छन् । 

Advertisement

जलविधुत आयोजना निर्माण ढिला हुनुको प्रमुख कारण आयोजनास्थलमा प्रमुख नजानुलाई लिईएको छ । 

आयोजनास्थलमै बसेर काम गर्नुपर्ने प्रमुखहरु विभिन्न बहाना बनाई राजधानीमै बस्ने गरेका छन् । 

केही महिनायता प्राधिकरणले प्रमुखहरुलाई आयोजनास्थलमा जान पटकपटक निर्देशन दिईसकेको छ । 

प्राधिकरणका सहायक कम्पनीमार्फत सञ्चालित जलविधुत उत्पादन तथा प्रसारण लाईन आयोजना प्रमुखलगायत कर्मचारीलाई अयोजनास्थलमै बस्न पटकपटक आग्रह गरेको हो । नागरिकबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री