शुक्रबार, १६ चैत २०८०

नयाँ मुख्य सचिवको दौडमा तीनजना

समयपोष्ट २०७४ कार्तिक ६ गते २:५७

मुख्य सचिव राजेन्द्र किशोर क्षेत्रीले उमेरहदका कारण मंगलबारदेखि अवकास पाउने भए पछि सो पदका लागि तीन जना वरिष्ठ सचिव प्रतिस्पर्धामा छन् ।

Advertisement

निजामति सेवाको सर्वोच्च पद मुख्य सचिव बन्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव ङइन्द्रप्रसाद उपाध्याय, प्रधानमन्त्री कार्यालयकै अर्का सचिव शंकर अधिकारी र गृह मन्त्रालयका सचिव लोकदर्शन रेग्मी प्रतिस्पर्धामा देखिएका छन् ।

क्षेत्रीको अवकासपछि २४ औं मुख्य सचिव बन्न उपाध्याय, अधिकारी र रेग्मीबीच प्रतिस्पर्धा देखिएको हो । नागरिक

प्रतिक्रिया

सम्बन्धित सामाग्री