मंगलबार, ११ वैशाख २०८१

किन लागे दुई पूर्व अमेरिकी राष्ट्रपति परम्परा तोड्दै ट्रम्पको क्रुरता र कट्टरता विरुद्ध

समयपोष्ट २०७४ कार्तिक ५ गते ३:३८

पूर्व अमेरिकी राष्ट्रपतिहरुले आफ्ना उत्तराधिकारीहरुलाई आलोचना नगर्ने परम्परा तोड्दै नाम नखुलाइकन राष्ट्रपति डोनाल्ड ट्रम्प, ह्वाइट हाउस र सेना प्रमुखको तीक्ष्ण आलोचना गरेका छन् । 

Advertisement

त्यसै दिनका टिप्पणीमा पूर्र्व राष्ट्रपतिहरू जर्ज डब्लुबुस र बाराक ओवामाले राष्ट्रपति ट्रम्प र उहाँको नीतिलाई चुनौती दिने विरोधीहरुको सङ्ख्या बढ्ने पूर्वानुमान गरेका छन् । 

फरक भाषणमा बुश र ओबामा दुबैले ट्रम्पको क्रुरता र कट्टरता अस्वीकार्य हुने बताए । बुशले सबभन्दा धेरै ताली त्यतिबेला पाए जब उनले नागरिक मूल्य स्वीकार्न सर्वप्रथम तिनलाई अवलम्वन गर्नुपर्ने कुरामा जोड दिए । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री